इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध वारेन्ट जारी
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरूद्ध वारेन्ट जारी भएको छ । टर्किये (साविकको टर्की)ले गाजा क्षेत्रमा नरसंहार गरेको आरोपमा नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरू विरूद्ध वारेन्ट जारी गरेको हो । टर्किये सरकारले शुक्रबार गिरफतारीका लागि वारेन्ट जारीको घोषणा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । इस्तान्बुल अभियोजक कार्यालयको कुल ३७ जनाविरूद्ध गिरफ्तारीका लागि वारेन्ट […]
२०८२ कार्तिक २३ गते, शनिबार