बिश्व

चीनद्वारा इरान र साउदीबीचको सम्बन्ध सुधारमा मध्यस्थता गर्ने प्रस्ताव

काठमाडौँ । चीनले इरान र साउदी अरेबियाबीचको सम्बन्ध सुधारका लागि मध्यस्थता गर्ने प्रतिवद्धता जनाएको छ । बेइजिङमा सम्पन्न शीर्ष कुटनीतिज्ञहरुसँगको छलफलपछि चीनले दुवै देशबीच जारी टकराब अन्त्यका लागि मध्यस्थता गर्ने बताएको हो । चिनियाँ संचारु माध्यमका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी समकक्षीसँगको टेलिफोन संवादमा तेहरानको समस्या समाधानका लागि तयार रहेको बताउनुभएको हो । उहाँले […]

२०८० भाद्र ४ गते, सोमबार

तालिबानद्वारा सबै राजनीतिक दलमाथि प्रतिबन्ध

काठमाडौं । अफगानिस्तानमा तालिबानले सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ । अन्तरिम कानून मन्त्री, शेख मौलवी अब्दुल हकीम शारेले अफगानिस्तानमा राजनीतिक दलहरूको गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको बताएका छन्। ‘देशमा राजनीतिक दलका गतिविधि पूर्णरुपमा बन्द भएका छन्, न त शरियामा यी दलको कुनै अडान छ, न शरियामा कुनै स्थान छ, न राष्ट्रिय स्वार्थ जोडिएको छ, न […]

२०८० भाद्र २ गते, शनिबार

ट्रम्पलाई बिषालु पत्र पठाउने महिलालाई २२ बर्षको जेल सजाय !

काठमाडौं । अमेरिकाको एक अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त पत्र पठाएको आरोपमा एक महिलालाई २२ वर्षको जेल सजाय सुनाएको छ। सो घटनामा दोषी पास्केल फेरीरले आफ्नो अपराध स्वीकार गरेकी छन् । ट्रम्पलाइ मार्ने उदेश्यलेपत्र तयार पारेको र आफैले त्यसमा विषालु बनाएर पठाएको समेत जनाएकी छिन्।बीबीसी रिपोर्टका अनुसार अभियुक्तको सजाय पूरा भएपछि उनलाई अमेरिकाबाट देश […]

२०८० भाद्र २ गते, शनिबार

अमेरिकाद्वारा चार रुसी नागरिकमाथी प्रतिबन्ध

काठमाडौं । अमेरिकाले चार रुसी नागरिकलाई भिसा प्रतिबन्ध लगाएको छ । उनीहरु सन् २०२० मा रुसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई विष खुवाउने कार्यमा संलग्न थिए । चार अभियुक्तहरू एलेक्सी अलेक्जेन्ड्रोभ, कोन्स्टान्टिन कुद्र्याभस्टेभ, इभान ओसिपोभ र भ्लादिमिर पानायेभ हुन्। अमेरिकी सरकारले ग्लोबल म्याग्निस्की ऐन अन्तर्गत यी चार रुसी नागरिकलाई प्रतिबन्ध लगाएको छ । यस ऐनले हत्या, […]

२०८० भाद्र १ गते, शुक्रबार

अमेरिकाको हवाई टापुमा डढेलो : ९३ जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आगो बस्तीसम्म फैलिँदा हालसम्म ९३ जनाको मृत्यु भइसकेको छ भने कयौँ घाईते भएका छन् । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । डढेलोले हवाईका ग्रामीण […]

२०८० श्रावण २९ गते, सोमबार

दोस्रो विश्व युद्धका क्रममा छाडिएको बम फेला !

काठमाडौँ । पोल्याण्डको लुबलिन शहरमा दोस्रो विश्व युद्धका क्रममा छाडिएको बम फेला परेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार निर्माण क्षेत्रमा २ सय ५० किलो तौलको बम फेला परेको हो । बम फेला परेको क्षेत्र आसपासका करीब १४ हजार मानिसलाई घरबाट सुरक्षित स्थानमा पठाएपछि बम डिस्पोज गरिएको छ । बम डिस्पोज गर्नुअघि आसपासका घरहरुमा सबै […]

२०८० श्रावण २८ गते, आईतवार

राष्ट्रपति उम्मेदवारको गोली हानी हत्या !

काठमाडौँ । इक्वेडरमा आसन्न राष्ट्रपति निर्वाचनका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको हत्या गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानी क्वेटोमा बुधबार आयोजित चुनावी र्‍यालीमा सहभागि भएका फर्नान्डोमाथि सशष्त्र आक्रमणकारीले गोली प्रहार गरेका हुन् ।घटनामा केही घाइते भएका छन् । राष्ट्रपति गुईलेर्मो लासोले आक्रमणकारीलाई जुनसुकै हालतमा कानूनी कठ्घरामा उभ्याउने आश्वासन दिंदै उच्च सुरक्षा अधिकारीहरूको आपतकालीन बैठक बोलाएका […]

२०८० श्रावण २५ गते, बिहीबार

सवारी चालकको आन्दोलनमा झडप : ५ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकामा ट्याक्सी र मिनीबस चालकहरुले गरेको आन्दोलनमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । सवारी चालकहरुले बाटोमा ट्याक्सी तेर्‍याएर यातायात सेवा अवरुद्ध गरेपछी बाटो खुलाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा प्रहरीको गोलीबाट उनीहरुको मृत्यु भएको हो ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त घटनामा थु्रप्रै घाइते भएका छन् । सवारी चालकहरूलाई स–साना […]

२०८० श्रावण २४ गते, बुधबार

रुसद्वारा युक्रेनको पोक्रोभस्क सहरमा मिसाइल हमला

काठमाडौँ । रुसले पूर्वी युक्रेनको पोक्रोभस्क सहरमा मिसाइल हमला गरेको छ । सो शहरको एक आवासीय भवनलाई लक्षित गरी भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो भने ३० जनाभन्दा बढी घाइते भएका थिए । युक्रेनले आक्रमणको निन्दा गरेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोले एउटा साधारण आवासीय भवनमा आक्रमण गरेको बताएका छन् । उनीहरुले […]

२०८० श्रावण २३ गते, मंगलवार

आप्रवासी सवार जहाँज पल्टिँदा चारको मृत्यु, ५१ बेपत्ता

काठमाडौँ । ट्युनिसियाको केर्केना टापुमा एक आप्रवासी जहाज पल्टिँदा चार आप्रवासीको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन्। जहाजमा रहेका सबै आप्रवासी उप सहारा अफ्रिकाका रहेको बताइएको छ भने डुंगा पल्टिदा बेपत्ता भएकाकाे खाेजी कार्य जारी राखिएकाे छ। तटरक्षक देखी प्रहरी र जलसेनाहरू उनीहरू अझै जीवित रहेकाे अाशामा खाेजी कार्यलाई तिब्र बनाइएकाे छ। […]

२०८० श्रावण २२ गते, सोमबार