इजिप्ट राष्ट्रपति अब्देलद्वारा प्यालेस्टाइन समस्या समाधानका लागि आह्वान
काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले प्यालेस्टाइन समस्याको समाधान र मध्यपूर्वमा सुरक्षा र स्थिरताको आह्वान गरेका छन्। उनले समस्या समाधानका लागि दुई–राज्यबीच समाधानलाई पुनर्जीवित गर्नुपर्ने सम्झौता हुनु आवश्यक रहेको बताए । फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री स्टेफेन सेजोर्नसँग कायरोमा भएको भेटमा सिसीले उक्त टिप्पणी गरेका हुन् ।उक्त बैठकले गाजा पट्टीमा युद्धविराम गर्न र गाजाका जनताले […]
२०८० माघ २२ गते, सोमबार