रुसी राष्ट्रपति पुटिनका आलोचक नाभाल्नीको जेलभित्र मृत्यु
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको छ । ४७ वर्षीय नाभाल्नीको मृत्युको कारण खुलेको छैन । जेल प्रशासनले उनी शुक्रबार अचेत भएको र उपचार गर्दा पनि बचाउन नसकिएको जनाएको छ । उनको मृत्यु रूसको सबैभन्दा कठोर मानिने जेल आर्क्टिक सर्कलमा भएको बीबीसीले जनाएको छ । विभिन्न अभियोगमा १९ […]
२०८० फाल्गुन ५ गते, शनिबार