‘गाजा’ बालबालिकाको चिहान बन्दै !
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा “मानवीय संकट” बाट गुज्रिरहेको र प्यालेस्टाइन क्षेत्र द्रुत रूपमा “बालबालिकाहरूको चिहान” बन्दै गएको बताएका छन्। सन् २०१७ देखि संयुक्त राष्ट्र संघको नेतृत्व गर्दै आएका गुटेरेसले भने, “हरेक दिन सयौं बालबालिका मारिएका छन् वा घाइते भइरहेका छन्।” उनले द्वन्द्वले “संसारलाई हल्लाएको” र धेरै “निर्दोष जीवन बर्बाद भएको” बताए […]
२०८० कार्तिक २१ गते, मंगलवार