बिश्व

इजरायली हमलावाट गाजामा ३० भन्दा बढीको मृत्यु

काठमाडौँ । पछिल्लो इजरायली हमलावाट जबलिया, साबरा र खान युनिसमा दर्जनौं मारिएका छन्। प्यालेस्टिनी समाचार एजेन्सी वाफाले बिहीबार बिहान उत्तरी गाजाको जबलियामा इजरायली बमबारीमा महिला र बालबालिकासहित कम्तीमा ३० प्यालेस्टाइनीको मृत्यु भएको जानकारी दिएको छ। समाचार अनुसार शरणार्थी शिविरमा रहेका दुईवटा आवासीय भवनलाई ध्वस्त पार्ने क्रममा भएको सो आक्रमणमा परी दर्जनौं घाइते भएका छन्।वाफाको रिपोर्ट […]

२०८० कार्तिक २३ गते, बिहीबार

‘गाजा’ बालबालिकाको चिहान बन्दै !

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा “मानवीय संकट” बाट गुज्रिरहेको र प्यालेस्टाइन क्षेत्र द्रुत रूपमा “बालबालिकाहरूको चिहान” बन्दै गएको बताएका छन्। सन् २०१७ देखि संयुक्त राष्ट्र संघको नेतृत्व गर्दै आएका गुटेरेसले भने, “हरेक दिन सयौं बालबालिका मारिएका छन् वा घाइते भइरहेका छन्।” उनले द्वन्द्वले “संसारलाई हल्लाएको” र धेरै “निर्दोष जीवन बर्बाद भएको” बताए […]

२०८० कार्तिक २१ गते, मंगलवार

इजरायलद्वारा प्यालेस्टाइनको गाजा शहरलाई घेराबन्दी

काठमाडौँ । इजरायली सेनाले प्यालेस्टाइनको गाजा शहरलाई घेराबन्दी गरेको जनाएको छ । गाजा शहरको सम्पूर्ण भागलाई आफ्नो सेनाले घेरा हालेको दाबी सेनाले गरेको हो । सेनाले हमास लडाकु समुहको अखडालाई निशाना बनाएर आक्रमण जारी रहेको बताएको हो । सेनाले हमासको सुरक्षा पोष्ट, मुख्यालय र अन्य पूर्वाधारहरुमाथि निरन्तर बमबारी गरिरहेको छ । हमासको भूमिगत सुरुङ र […]

२०८० कार्तिक १७ गते, शुक्रबार

जेट एयरवेजको ५३८ करोड रुपैयाँको सम्पत्ति जफत

काठमाडौँ । जेट एयरवेजको ५३८ करोड रुपैयाँको सम्पत्ति जफत भएको छ। जेट एयरवेज विरुद्धको कथित मनी लान्ड्रिंग मुद्दामा, प्रवर्तन निर्देशनालयले कम्पनीको ५३८ करोड रुपैयाँको सम्पत्ति जफत गरेको हो । जेट एयरवेजका संस्थापक नरेश गोयल, उनकी श्रीमती अनिता गोयल र छोरा निभान गोयललगायत धेरै व्यक्ति तथा कम्पनीको नाममा रहेका १७ वटा आवासीय फ्ल्याट/बंगला र व्यावसायिक सम्पत्तिहरू […]

२०८० कार्तिक १६ गते, बिहीबार

इजरायलमा ३१ पत्रकार मारिए !

काठमाडौँ । इजरायल–हमास युद्धमा हालसम्म ३१ जना पत्रकार मारिएको पुष्टि भएको छ । पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले ३१ जना पत्रकार मारिएको पुष्टि गरेको दि टाइम्स अफ इजरायलले जनाएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टाइनी, चार इजरायली र एक लेबनानी रहेका छन् । आठ पत्रकार घाइते भएका छन् भने ९ जना बेपत्ता छन् । त्यसमध्ये […]

२०८० कार्तिक १५ गते, बुधबार

इजरायलद्वारा गाजाको शिविरमा हमलाः १४ जनाको मृत्यु

काठमाडौँ । इजरायलले गाजापट्टीको प्रमुख अस्पताल अल अक्सा परिसरको शिविरमा आक्रमण गर्दा १४ जनाको मृत्यु भएको छ । गाजापट्टीको नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाइ आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ ।युद्ध शुरु भएपछि गाजा पट्टीको उत्तरबाट भागेर शिविरमा शरण लिइ बसेकाहरुमाथि हवाइ हमला गर्दा […]

२०८० कार्तिक १४ गते, मंगलवार

इजरायलद्वारा युद्ध विराम अस्वीकार

काठमाडौँ । इजरायलले युद्ध विराम अस्वीकार गरेको छ। इजरायलमाथि युद्ध विराम रोक्न दबाब परिरहेका बेला प्रधानमन्त्री विन्यामिन नेतन्याहुले युद्ध विरामको सम्भावना नरहेको बताएका छन् । उनले टेलिभिजन सम्बोधनमार्फत् भनेका छन्, ‘युद्धविराम गर्न भन्नु हमासको अगाडि, आतंकवादको अगाडि आत्मसमर्पण गर्न भन्नु हो ।’इजरायलमा ७ अक्टुबरको दिन प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गर्दा १० नेपालीहरुसहित १४ सय […]

२०८० कार्तिक १४ गते, मंगलवार

हमासद्वारा गाजामा बन्दीहरूको भिडियो सार्वजनिक

काठमाडौँ । हमासले गाजामा बन्दीहरूको भिडियो सार्वजनिक गरेको छ । जसमा तीनजना महिला बन्दी देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । ७६ सेकेन्ड लामो भिडियोमा एक महिलाले आफ्ना नागरिकलाई सुरक्षा दिन नसकेको भन्दै इजरायल सरकारको आलोचना गरेको देखिएको छ । भिडियोमा देखिएका तीन महिलामध्ये एकले रोएको देखिएको छ । बन्धकका परिवारजन सार्वजनिक भिडियो हेरेर भावविहल बनेका […]

२०८० कार्तिक १४ गते, मंगलवार

इजरायलद्वारा गाजामा तीव्र हमला , इन्टरनेट र फोन सेवा बन्द

काठमाडौँ । इजरायलले गाजामा आफ्नो हमलालाई तीव्र बनाएको छ । त्यहाँ इन्टरनेट र फोन सेवा बन्द भएपछि गाजाका मानिसहरूको बाँकी विश्वसँगको सम्पर्क टुटेको छ। शुक्रवार रातभरि बमबारी गरेको इजरायलले अहिले जमिनमा पनि हमला सुरु गरेको र आफ्ना सेना तथा ट्याक्कहरू गाजाको भूमिमा रहेको बताएको छ। गाजास्थित बीबीसीका एकजना संवाददाताले राति भएको बमबारी आफूले “हालसम्म कहिल्यै […]

२०८० कार्तिक १२ गते, आईतवार

इजरायल–हमासबीचको युद्ध रोक्ने प्रस्ताव पारित :इजरायद्वारा अस्वीकार

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएको छ, जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ । यो प्रस्तावको पक्षमा नेपालको सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले मतदान गरेनन्, भने इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गरेको छ । […]

२०८० कार्तिक ११ गते, शनिबार