रसियन फोर्समा भर्ती भएका नेपाली युवा युक्रेनी सेनाको कब्जामा
काठमाडौँ । रसियन फोर्समा भर्ती भएका काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ ढकालथोक घर भएका सिद्धार्थ ढकाल युक्रेनी सेनाको कब्जामा परेको भिडियो सार्वजनिक भएको छ। करिब २ महिना अघि रोजगारीको क्रममा रसिया पुगेका उनी रसियन फोर्समा भर्ती भएका थिए। सार्वजनिक भएको भिडियोमा उनले आफू एक्लो छोरो भएको,परिवारलाई धेरै सम्झिएको र उद्धारका लागि पहल गरिदिन […]
२०८० मंसिर २१ गते, बिहीबार