सुरक्षा परिषदद्वारा गाजालाई सहायता बढाउने प्रस्ताव पारित
काठमाडौँ । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले गाजा पट्टीमा थप सहायता पुर्याउन अनुरोध गर्ने प्रस्ताव पारित गरेको छ भने इजरायल र हमासबीच तत्काल युद्धविरामको अपिल गर्ने प्रस्तावमा सहमति हुन सकेन । सुरक्षा परिषद्को स्थायी सदस्य र इजरायलको प्रमुख सहयोगी अमेरिकालाई भिटोबाट रोक्नको लागि धेरै दिनको वार्तापछि यो मतदान भएको हो। शुक्रबार पारित भएको यो प्रस्ताव […]
२०८० पुष ७ गते, शनिबार