बिश्व

इजरायल र हिजबुल्लाहबीच भिडन्त : चार जनाको मृत्यु

काठमाडौँ । इजरायल र लेबनानको विद्रोही समुह हिजबुल्लाहबिच सीमा क्षेत्रमा भिडन्त जारी छ । सोही क्रममा इजरायली हमलामा हिजबुल्लाहका चार सदस्यको मृत्यु भएको बताइएको छ । इजरायली सेनामाथि हिजबुल्लाहले ड्रोन हमला गरेलगत्तै इजरायलले गरेको आक्रमणमा चार जना मारिएका हुन् । इजरायलले मारिनेमा एक जना हिजबुल्लाहको दक्षिणी युनिटका कमाण्डर भएको जिकिर गरेपनि हिजबुल्लाहले भने अस्वीकार गरेको […]

२०८० पुष २५ गते, बुधबार

चीनद्वारा ४५ हजार किलोमिटर उच्च गति रेलवे ट्रयाक सम्पन्न

काठमाडौँ । चीनमा सञ्चालित उच्च–गति रेलवेको सन् २०२३ को अन्त्यसम्ममा ४५ हजार किलो मिटर ट्रयाक सम्पन्न भएको राष्ट्रिय रेल अपरेटरले मङ्गलबार जनाएको छ ।चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका अनुसार चीनको रेलवे सञ्जालको सञ्चालनको माइलेज एक लाख ५९ हजार किलोमिटर रहेको छ ।चीनको रेल क्षेत्रमा लगानी १०७.७ विलियन अमेरिकी डलर पुगेको देखिन्छ । जुन अघिल्लो वर्षको […]

२०८० पुष २४ गते, मंगलवार

जाम्बियामा हैजा संक्रमण : २ सय २२को मृत्यु

काठमाडौँ । अफ्रिकी मुलुक जाम्बियामा हैजाबाट मृत्यु हुनेको संख्या २ सय २२ पुगेको छ । गत अक्टोबरबाट फैलिएको हैजाबाट संक्रमितको संख्या ५ हजार ४ सय बढी पुगेको छ । संक्रमणबाट राजधानी लुसाका सबैभन्दा बढी प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ भने ५६७ जना नयाँ सङ्क्रमित थपिएको जाम्बियाको स्वास्थ्य मन्त्रालयले […]

२०८० पुष २४ गते, मंगलवार

वेस्ट बैंकमा ७ प्यालेस्टिनी र इजरायली अफिसर मारिए

काठमाडौँ । कब्जा गरिएको वेस्ट बैंकमा इजरायली ड्रोन हमलामा आइतवार सात प्यालेस्टाइनीको मृत्यु भएको छ । एक इजरायली पुलिस अफिसरको पनि आक्रमणमा मृत्यु भएको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंकको जेनिन क्षेत्रको मुथलथ अश–शुहादा गाउँका चार दाजुभाइहरूसहित सात पीडित सर्वसाधारण रहेको बताएको छ ।यसैबीच, इजरायली सेनाले ड्रोन हमलाको फुटेज जारी गर्दै कम्तीमा ६ […]

२०८० पुष २३ गते, सोमबार

आइ.एस.द्वारा इरानमा श्रृंखलावद्ध बम बिष्फोट गराएको स्वीकार

काठमाडौँ । इस्लामिक स्टेट समूह (आई.एस) ले इरानमा बुधवार गरिएको श्रृंखलावद्ध बम बिष्फोटको जिम्मेवारी लिएको छ । इरानका गुप्तचर प्रमुख कासिम सुलेमानीको अमेरिकाले गरेको हत्याको वार्षिकोत्सव मनाउने भीडमा बुधवार बम आक्रमण हुँदा ८४ जना मारिएका थिए । आफ्ना दुई लडाकुले दक्षिणी इरानको केरमान शहरमा बम आक्रमण गराएको आइ.एस.को दाबी छ ।इरानले सुरुमा आक्रमणको पछाडि इजरायल […]

२०८० पुष २० गते, शुक्रबार

सुलेमानीको समाधिस्थलनजिकै विस्फोटः १०३को मृत्यु १४१ गम्भीर घाइते

काठमाडौँ । इरानको रिभोलुसनरी गार्डका पूर्व जनरल कासिम सुलेमानीको हत्याको चौथो वर्षगाँठ मनाइँदै गरेको समारोहमा स्थलमा विस्फोट हुँदा १०३को मृत्यु १४१ गम्भीर घाइते भएका छन । इरानमा आपतकालीन सेवाको निरीक्षण गर्ने संस्थाले विस्फोटमा मृत्यु हुनेको संख्या १०३ पुगेको बताएको छ। विस्फोटमा १४१ जना गम्भीर घाइते भएको इरानी समाचारसंस्थाले जनाएको छ ।सरकारी सञ्चारमाध्यमका अनुसार समारोहमा दुईवटा […]

२०८० पुष १९ गते, बिहीबार

जापानमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या २० पुग्यो

काठमाडौँ । जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । सोमबार मध्य जापान र वरपरका क्षेत्रमा ठूलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ ।जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको […]

२०८० पुष १७ गते, मंगलवार

जापानमा शक्तिशाली भूकम्प: सुनामीको चेतावनी

काठमाडौँ । जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । सो चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको छ । जापानको मौसम विभागले यहाँ पाँच मिटरसम्म अग्लो समुद्री छाल उठ्ने र त्यसले क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ । इशिकावाको शुजु शहरमा केही घर र […]

२०८० पुष १६ गते, सोमबार

इजरायली हमलामा प्यालेस्टाइनका पूर्वमन्त्री मारिए

काठमाडौँ । इजरायली हमलामा प्यालेस्टाइनका पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा मारिएका छन् । प्यालेस्टाइनी अथोरिटीकापूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन् ।हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा भएको आक्रमणमा मारिएका […]

२०८० पुष १६ गते, सोमबार

उत्तर कोरियाले थप तीनवटा जासुसी उपग्रह प्रक्षेपण गर्ने

काठमाडौँ । उत्तर कोरियाले थप तीनवटा जासुसी उपग्रह प्रक्षेपण गर्ने घोषणा गरेको छ । उत्तर कोरियाले गत महिना एउटा जासुसी उपग्रह अन्तरिक्षमा पठाएको थियो । कोरियाको सत्तारुढ वर्कर्स पार्टीको वर्षअन्तको बैठकमा देशका नेता किम जोङ उनले सन् २०२४ को लक्ष्य तय गरेका छन् । उनले आणविक महत्वाकांक्षालाई अघि बढाउन आफूसँग अर्को विकल्प नभएको बताए ।उनले […]

२०८० पुष १५ गते, आईतवार