युक्रेनद्वारा रुसमा घातक हमला : २० जनाको मृत्यु, १०० घाइते
काठमाडौँ । युक्रेनले रुसमा हवाई हमला गर्दा २० जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । रुसको दक्षिण पश्चिम क्षेत्रमा पर्ने सिमावर्ती शहर बेलगोरोडमा शनिबार हवाई हमला भएको थियो । आक्रमणबाट तीन बालबालिकासहित २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यसअघि गत शुक्रबार रुसले युक्रेनमा आक्रमण गर्दा ३९ जनाको ज्यान गएको […]
२०८० पुष १५ गते, आईतवार