बिश्व

ट्रम्पद्वारा हमासलाई हतियार र मृतक बन्धकको शव छिटो फिर्ता गर्न चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेष्टेनी समुह हमासलाई सम्झौता अनुसार आफ्नो हतियार नसुम्पिए जफत गर्ने चेतावनी दिएका छन । उनले गाजामा बँन्धक बनाइएका मृतकको शव फिर्ता यथासिध्र गर्न समेत आग्रह गरेका छन ।राष्टपति ट्रम्पले ह्वाइट हाउसमा अजेन्टिनाका राष्ट्रपति जेवियर मेलीसँगको भेटमा गाजा युद्धविरामलाई मध्यपूर्वमा नयाँ शुरुवात भएको बताउँदै नयाँ शुरुआतले अराजकता, आतंक र विनाशको […]

२०८२ आश्विन २९ गते, बुधबार

मेडागास्करका राष्ट्रपति राजोलिना देश छोडेर भागे

काठमाडौँ । पूर्वी अफ्रिकन देश मेडागास्करमा जेनजी आन्दोलनपछि राष्ट्रपति एन्ड्री राजोलिनाले देश छोडेर भागेका छन् । जेनजी आन्दोलनमा मेडागास्करमा एक सातामा दोस्रो पटक सत्ता ढलेको हो ।संसदमा विपक्षी दलका नेता सिटेनी रान्ड्रियानासोलोनियाइकोले सेनाका एकाइहरू विद्रोह गरेर प्रदर्शनकारीहरूमा सामेल भएपछि राजोलिना आइतबार मडागास्कर छोडेर गएको बताएका छन् ।राजोलिना देश छोडेर कुन देशमा गए भन्ने अज्ञात रहेको […]

२०८२ आश्विन २८ गते, मंगलवार

ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिकको सम्मान !

काठमाडौँ । इजरायली राष्ट्रपति आइज्याक हर्जोगको कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने जानकारी दिएको छ ।यसैबीच राष्ट्रपति ट्रम्प इजरायल पुगेका छन् । उनलाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले स्वागत गरेका थिए । इजरायलपछि ट्रम्प इजिप्ट जानेछन्, जहाँ उनले गाजामा शान्तिका सम्बन्धमा अन्य देशका नेताहरूसँग कुराकानी गर्नेछन्।हमासले सात इजरायली बन्धकहरूलाई रिहा गरेको […]

२०८२ आश्विन २७ गते, सोमबार

पाकिस्तान-अफगानिस्तान सीमा क्षेत्रमा झडप

काठमाडौँ । पाकिस्तान र अफगानिस्तानबीच सीमा क्षेत्रमा झडप हुँदा ५८ पाकिस्तानी र ९ अफगानी सैनिक मारिएका छन। पाकिस्तानले दुई देशको सीमा क्षेत्रमा अफगान उत्तेजनाको निन्दा गर्दै अफगान सरकारलाई आफ्नो भूभाग आतंकवादी तत्वहरूले पाकिस्तान विरुद्ध प्रयोग नगर्ने सुनिश्चित गर्न माग गरेको छ।अफगानिस्तानले कसैद्वारा आफ्नो भूमिको कुनैपनि उल्लङ्घनलाई अनुत्तरित नबनाउने बताएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा […]

२०८२ आश्विन २७ गते, सोमबार

विश्वको सबैभन्दा विनाशकारी क्षेप्यास्त्र प्रदर्शन !

काठमाडौँ । किम जोङ उनले आफ्नो पार्टीको ८०औं वार्षिकोत्सवमा विश्वको सबैभन्दा विनाशकारी क्षेप्यास्त्र प्रदर्शन गरेका छन् ।वार्षिकोत्सवको परेडमा विश्वको सबैभन्दा उन्नत हतियारहरू प्रदर्शन गरिएको थियो, जसमा यसको नयाँ ह्वासोङ-२० अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र पनि समावेश थियो, जसलाई किम जोङ उनले ‘सबैभन्दा शक्तिशाली आणविक रणनीतिक हतियार प्रणाली’ भनेर वर्णन गरेका छन् । तस्बिरहरूमा उत्तर कोरियाली राजधानीको सडकमा […]

२०८२ आश्विन २६ गते, आईतवार

गाजाबाट विस्थापित घर फर्किन थाले

काठमाडौँ । इजरायलले गाजा युद्धविराम सम्झौतलाई अनुमोदन गरेपछि गाजाबाट विस्थापित भएकाहरु घर फर्किन थालेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको मन्त्रिमण्डलले युद्ध विराम सम्झौता अनुमोदन गरेपछि गाजाको उत्तरी क्षेत्रबाट इजरायली सेना पछि हटेको छ भने इजरायली सेना पछि हटेलगत्तै विस्थापितहरु खण्डहर बनेका बस्तीमा फर्किन थालेका छन् । यसैगरी मानवीय सहायता बोकेका सयौं ट्रकहरु पनि गाजामा प्रवेश […]

२०८२ आश्विन २५ गते, शनिबार

ट्रम्पद्वारा चीनमाथि १०० प्रतिशत ट्यारिफ लगाउने घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले लिइरहेको अत्यन्त आक्रामक व्यापारिक कदमको जवाफ भन्दै चीनमाथि १०० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्। यो नयाँ ट्यारिफ नोभेम्बर १ देखि लागू हुने छ । यो हाल चीनले तिरिरहेका कुनै पनि ट्यारिफमा थप हुने ट्रम्पले जनाएका छन् ।ट्रम्पको घोषणा चीनले विश्वव्यापी रूपमा ठूलो मात्रामा निर्यात नियन्त्रण लगाउने योजनाको […]

२०८२ आश्विन २५ गते, शनिबार

मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार

काठमाडौँ । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने बताइएको छ । नर्वेजियन नोबेल समितिले मचाडोलाई ‘आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवा’ भन्दै उनले प्रजातन्त्रका पक्षमा निर्वाह गरेको भूमिका लागि पुरस्कृत गर्ने निर्णय गरेको हो । उनले लामो समयदेखि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध अभियान सञ्चालन गर्दै आएकी छिन् ।५८ वर्षीय […]

२०८२ आश्विन २४ गते, शुक्रबार

युक्रेनको राजधानी किएभ अन्धकारमय

काठमाडौँ । रुसको तीव्र हवाई आक्रमणपछि युक्रेनको राजधानी किएभ अन्धकारमय भएको छ। युक्रेनी वायु सेनाले रुसको आक्रमणका कारण सहरको पानी र ऊर्जाको आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको जनाएको छ। सेनाले यस आक्रमणलाई ‘ठूलो हमला’ भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।क्रेमलिनले हालका हप्ताहरूमा युक्रेनका ऊर्जा पूर्वाधार र रेल प्रणालीहरूलाई निरन्तर निशाना बनाइरहेको छ, जसले अघिल्ला […]

२०८२ आश्विन २४ गते, शुक्रबार

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेले भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको जनाएको छ ।भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन ।

२०८२ आश्विन २४ गते, शुक्रबार