११० वटा मानवाकार रोबोटको नृत्य प्रदर्शन

२०८३ कार्तिक १३ गते, शुक्रबार

काठमाडौँ । चीनको जिनानमा ११० वटा मानवाकार रोबोटले एकैसाथ नृत्य गरेर विश्व कीर्तिमान कायम गरेका छन्। पाँच मिनेटभन्दा लामो समयसम्म चलेको उक्त नृत्यमा रोबोटहरूलाई वास्तविक समयमा मानिसले नियन्त्रण गरेका थिएनन्। पूर्ण रूपमा स्वचालित रूपमा प्रस्तुत गरिएको उक्त नृत्यले एकैसाथ नृत्य गर्ने सबैभन्दा धेरै मानवाकार रोबोटको विधामा गिनिज वर्ल्ड रेकर्डमा स्थान बनाएको हो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मयूर चराहरूको ‘राजा’

२०८३ कार्तिक १० गते, मंगलवार

पाइलटबीच ककपिटमै कुटाकुट !

२०८३ आश्विन १४ गते, बुधबार