अन्तर्वार्ता

प्रचण्ड र बाबुराम प्रतिक्रियावादीका नया जोगीहरू हुन् — हरिभक्त कडेल ‘प्रतिक’, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

० राष्ट्रिय सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले दिएको छैठौ पटकको समय पनि सकिएको छ, अझै सहमति कायम हुन सकेको छैन, अब मुलुक कसरी अगाडि बढ्छ ? मुलुक संकटपूण अवस्थाबाट गुजि्ररहेको छ । मुलुकलाई यो अवस्थामा पुर्‍याउन आफूलाई मुख्य दल ठान्ने शक्तिहरू नै दोषी छन् । उनीहरूको विगतको कार्य नै यो संकटको मुख्य कारक हो । […]

२०६९ माघ ५ गते, शुक्रबार

बाबुरामको अवधीमा माओवादी अलोकप्रिय

राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमतिको सरकार निर्माणका लागि दिएको चौथो पटकको समयभित्र पनि प्रमुख दलहरुबीच कुरा मिलेको छैन । यद्यपि सरकारको नेतृत्वसहित निर्वाचनको विधि, प्रक्रिया, संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिलगायतका विषयलाई प्याकेजमा हल गर्न अनौपचारिक तवरका छलफल जारी छन् । अहिले भइरहेका छलफल हेर्दा कांग्रेस नेता शेखर कोइराला तत्कालै गतिरोधको ‘गाँठो’ फुक्ने सम्भावना कम देख्छन् । […]

२०६९ पुष ३ गते, मंगलवार

हामी शान्तिपूर्ण तरिकाबाट लक्ष्यमा पुग्न चाहन्छौ — धर्मेन्द्र बास्तोला, नेकपा-माओवादी

०      सहमतीय सरकार गठन गर्न राष्ट्रपतिले दिएको दुई पटकको समयसीमा त्यसै गरे गएको छ, तेस्रो पटक पुनः छ दिनको लागि म्याद थपिएको छ, यसबीचमा सहमति होला त ? थपिएको समयमा पनि सहमति हुने कुनै सम्भावना छैन । म्याद थप्दै जादा राष्ट्रपति र दलहरू पङ्गु हुने अवस्था आउछ । यस्तो अवस्थाले मुलुक ठूलो दुर्घटनामा पुग्न सक्छ […]

२०६९ मंसिर २७ गते, बुधबार