असंवैधानिक सरकारसँग वार्तामा बस्नुको औचित्य छैन – धर्मेन्द्र बास्तोला, पोलिटव्यूरो सदस्य, नेकपा-माओवादी
० तपाईंको पार्टी सरकारले वार्तामा बोलाएको छ, वार्तामा किन जानु भएन ? सरकारले वार्तामा बोलाएको छ । तर, यो सरकार नै वैधानिक नभएकोले वार्तामा नगएका हौँ । यस विषयमा पार्टीमा छलफल भइरहेको छ । ० तपाईंको पार्टीको बैठक चलिरहेको छ, बैठकमा के-के विषयमा छलफल भइरहेको छ? बैठकमा मुख्य गरी संगठनको विषयमा छलफल भइरहेको छ । […]
२०७० बैशाख ७ गते, शनिबार