प्रतिक्रान्तिमाथि हामी क्रान्तिकारी हस्तक्षेप गर्दैछौँ – प्रकाण्ड, प्रवक्ता – नेकपा माओवादी
* मुलुकको पछिल्लो राजनीतिक स्थितिलाई कसरी लिनुभएको छ ? देश र जनताको पछिल्लो अवस्था अत्यन्त संकटग्रस्त छ । चौतर्फी समस्याको घेरामा परेको छ । राष्ट्र र जनताको अवस्था के हुन्छ भन्ने प्रश्न इतिहासै गम्भीर बनेको छ । नेपाली जनताले देशको अवस्थामा परिवर्तनका लागि ०७ सालदेखि गर्दै आएको संघर्ष उत्कर्षका रुपमा जनयुद्ध लड्यो १० वर्षसम्म । […]
२०७३ असार १२ गते, आईतवार