अन्तर्वार्ता

एमसीसी खारेजीको विकल्प छैन

०             एमसीसी   के हो र यो इन्डोप्यासिफिक सैन्य रणनीतिको अंग हो त ? मिलेनियम च्यालेञ्ज कर्पोरेसन अमेरिकी सरकारको सहायक संगठन हो । संयुक्त राज्य अमेरिकाले यसलाई सन् २००४ सालमा निर्माण गरेको हो । अमेरिकाले विश्वका आपूmभन्दा साना राष्ट्रहरुमा आर्थिक सहयोग उपलब्ध गराएर ती देशका शासकहरुलाई दलाल बनाउने र स्वार्थसिद्ध गर्ने उद्देश्यले यसको निर्माण गरेको हो […]

२०७८ फाल्गुन ८ गते, आईतवार

‘तीन बुँदे सम्झौता राष्ट्र र जनतालाई मुक्त पार्ने नयाँ राजनैतिक अभियान हो’

सरकारसँग तीन बुँदे सहमति गर्नु भएको छ, यसको लक्ष्य र उद्देश्य के हो ? यो धेरै ठूलो र महत्वपूर्ण प्रश्न हो । सायद अहिले राष्ट्रिय राजनीतिमा  यो मुख्य विषय बनेर आएको छ । सहमति त ऐतिहासिक भइहाल्यो । नेपालमा नेपाली जनता र आफ्नो देशलाई आधार बनाएर एउटा क्रान्तिकारी विद्रोही पार्टी हुनुले सरकारसँग यो प्रकृतिको सहमति हुनु नेपालको राजनीतिक आन्दोलनमा […]

२०७७ फाल्गुन २३ गते, आईतवार

राष्ट्रघात र जनघात राज्यको दिनचर्या भएको छ

०             नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको छ वर्ष पूरा भइसकेको छ । तपाईंहरुले भने जस्तो र जनताले सोचेजस्तो उपलब्धि अहिलेसम्म हासिल हुन सकेन, किन होला ? निश्चित हदसम्म वर्तमान विश्व कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक महत्व राख्ने र विशेषतः नेपालको कम्युनिस्ट आन्दोलनमा महान् एवं निर्णायक पहलकद्मीको प्रतिनिधित्व गर्ने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको छ वर्ष […]

२०७७ मंसिर ८ गते, सोमबार

दमन र यातनाहरुवाट हामी कहिल्यै बिचलित हुने छैनौं – नरेन्द्र विश्वकर्मा, कोषाध्यक्ष, अखिल (क्रान्तिकारी)

: ० हालै तपाईं प्रहरीको गिरफ्तारीमा परी रिहा हुनुभएको के भन्नु हुन्छ ? हो, म र हाम्रो संगठनका केन्द्रीय सदस्य क. प्रकाश विकलाई फाल्गुन ५ गते विहान ११ः३० बजे संगठनको काममा रहेको अवस्थामा काठमाडौँको मध्यबानेश्वरबाट केपी ओलीको नेतृत्वमा रहेको सामाजिक दलाल, फासिवादी सरकारको रामबहादुर गृह प्रशासनले गैरन्यायिक रुपमा गिरफ्तार गरेको थियो । विहान ११ः३० वजे […]

२०७७ श्रावण ३ गते, शनिबार

एकीकृत जनक्रान्तिलाई दुनियाका कुनै पनि नवफासीवादले रोक्न सक्ने छैन- प्रकाण्ड, प्रवक्ता– नेपाल कम्युनिस्ट पार्टी

० आज २५ औँ जनयुद्ध दिवस कसरी सम्झनुहुन्छ ? नेपालको राजनैतिक आन्दोलनको इतिहासमा पहिलोपल्ट सामन्ती सत्ता र राजतन्त्रात्मक संसदीय प्रतिक्रियावादी व्यवस्थाका विरुद्ध तत् समयको नेपाली श्रमजीवि जनताको आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा नेपाल राष्ट्रको मुक्ति, नेपाली भोका–नाङ्गा जनताको राज्यसत्ता र नयाँ जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यसहित नेपाली जनताले बन्दुक पड्काएर महान् सशस्त्र […]

२०७६ फाल्गुन २ गते, शुक्रबार

हाम्रो विजयलाई कसैले पनि रोक्न सक्नेछैन – बिप्लव

महासचिव कमरेड, २५ औँ जनयुद्ध दिवस आइपुग्यो । कसरी मनाउँदै हुनुहुन्छ ? जनयुद्ध दिवस गौरवपूर्ण दिन हो । यसैमा एकीकृत जनक्रान्तिको विकास थपिएको छ । सिद्धान्तमा व्यवहार, विचारमा भावना र बलिदानमा विजय मिसिएको दिवसलाई नयाँ भावमा मनाउँदैछौँ । पार्टी प्रतिबन्धभित्रको दिवसको अनुभूति कस्तो गर्नुभएको छ ? एकदमै फरक अनुभूति भएको छ । जनयुद्धका महान् सहिद […]

२०७६ माघ २९ गते, बुधबार

जनपक्षीय कार्यबाट अत्तालिएर गिरफ्तार गरी झुठ्ठा मुद्दामा फसाउने षड्यन्त्र गरियो – चिरञ्जीवि ढकाल, अध्यक्ष– अखिल क्रान्तिकारी

० हालै तपाईं गिरफ्तार परेर छुट्नुभएकोे छ,के कारणले गिरफ्तार पर्नुभएको थियो ? हाम्रो संगठनको मुख्य अगुवाईमा नेपालका ११ विद्यार्थी संगठनले विगत एक वर्षदेखि नै नेपालको शिक्षामा भएको निजीकरण, व्यापारीकरण, दलालीकरण, मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा, प्राविधिक शिक्षा आदिमा भएको अनियमितता, विश्वविद्यालयमा भइरहेको राजनीतिक भागवण्डालगायतका विषयमा सशक्त रुपमा आन्दोलन अगाडि बढिरहेको अवस्था थियो । सरकार र सत्ता […]

२०७६ जेष्ठ १९ गते, आईतवार

सत्ताधारीहरूले विविध बाहनामा जनतामाथि गर्ने दमन र षड्यन्त्रको विरुद्धमा छौं – प्रकाण्ड, प्रवक्ता नेपाल कम्युनिष्ट पार्टी

० फागुन १ गते अर्थात २४ औं जनयुद्ध दिवस कसरी सम्झनु हुन्छ ? निकै ठूलो महत्वको प्रश्न गर्नु भयो । जनयुद्ध दिवस नेपाली क्रान्तिको प्रक्रियामा यो राष्ट्रको र जनताको मुक्तिको एउटा महान्् अभियानमा नेपाली जनताले विद्रोहको निम्ति सशस्त्र संघर्षको सुरुवात गरेको दिन हो । यो देश र जनताको निम्ति फागुन १ गते धेरै महत्वपूर्ण दिन […]

२०७५ फाल्गुन १ गते, बुधबार

हामीले राष्ट्र र जनताको मुद्दा उठान् गरेका हौं – प्रकाण्ड, प्रवक्ता – नेपाल कम्युनिस्ट पार्टी

० पार्टीले मंसिर ८ गते जनसभा र जनप्रदर्शन राखेको छ, किन ? यसको धेरै ठूलो महत्व छ । यो बहुआयामिक कार्यक्रम पनि हो । नेपालको कम्युनिस्ट आन्दोलनको कोणबाट हेर्नुभयो भने पनि यो महत्वपूर्ण छ । अर्को नेपालको राष्ट्रिय मुक्तिको कोणबाट हेर्नुभयो भने पनि यो धेरै महत्वपूर्ण कार्यक्रम छ । विशेष गरेर नेपालको कम्युनिस्ट आन्दोलनमा र […]

२०७५ मंसिर ८ गते, शनिबार

वार्तामा झारा टार्ने र दमनको तयारी गर्ने भन्ने गन्ध आउँछ – गम्भीर , पोलिटब्यूरो सदस्य , नेकपा

कृष्णप्रसाद धमला ‘ गम्भीर ‘, नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य हुन् । उनलाई पार्टी कामको सिलसिलामा उपत्यका आउँदै गर्दा ‘विशेष सुराकी’को आधारमा अर्का पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’सँगै काठमाडौंको नागढुंगाबाट सादा पोशाकमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को एक टोलीले दिउँसो ३ बजे गिरफ्तार गर्यो । झण्डै १६ घण्टासम्म अवस्था अज्ञात राखी भोलिपल्ट ११ गते राति […]

२०७५ आश्विन १५ गते, सोमबार