जनपक्षीय कार्यबाट अत्तालिएर गिरफ्तार गरी झुठ्ठा मुद्दामा फसाउने षड्यन्त्र गरियो – चिरञ्जीवि ढकाल, अध्यक्ष– अखिल क्रान्तिकारी
० हालै तपाईं गिरफ्तार परेर छुट्नुभएकोे छ,के कारणले गिरफ्तार पर्नुभएको थियो ? हाम्रो संगठनको मुख्य अगुवाईमा नेपालका ११ विद्यार्थी संगठनले विगत एक वर्षदेखि नै नेपालको शिक्षामा भएको निजीकरण, व्यापारीकरण, दलालीकरण, मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा, प्राविधिक शिक्षा आदिमा भएको अनियमितता, विश्वविद्यालयमा भइरहेको राजनीतिक भागवण्डालगायतका विषयमा सशक्त रुपमा आन्दोलन अगाडि बढिरहेको अवस्था थियो । सरकार र सत्ता […]
२०७६ जेष्ठ १९ गते, आईतवार