एमसीसी खारेजीको विकल्प छैन

० एमसीसी के हो र यो इन्डोप्यासिफिक सैन्य रणनीतिको अंग हो त ? मिलेनियम च्यालेञ्ज कर्पोरेसन अमेरिकी सरकारको सहायक संगठन हो । संयुक्त राज्य अमेरिकाले यसलाई सन् २००४ सालमा निर्माण गरेको हो । अमेरिकाले विश्वका आपूmभन्दा साना राष्ट्रहरुमा आर्थिक सहयोग उपलब्ध गराएर ती देशका शासकहरुलाई दलाल बनाउने र स्वार्थसिद्ध गर्ने उद्देश्यले यसको निर्माण गरेको हो […]
२०७८ फाल्गुन ८ गते, आईतवार