तिब्बतीयनलाई नेपाली नागरिकता बनाइदिने पक्राउ

२०७९ चैत्र ८ गते, बुधबार

काठमाडौं । तिब्बतीयन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपसहित ५ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई बुधबार बबरमहलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको केचनाकवलका ४७ वर्षीय कृष्णबहादुर कटवाल, काठमाडौंको बबरमहलका ७० वर्षीय न्युल्केस श्रेष्ठ, मोरङको सुन्दर हरैँचाका ४९ वर्षीय हिरालाल सिवाकोटी, तनहुँको तिब्बतीयन शिविरमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुरको गोदावरीका ३० वर्षीय विजय लामा रहेका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज सिथि नखः

२०८२ जेष्ठ १९ गते, आईतवार

पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

धरान–धनकुटा सडक अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार