आजदेखि एसएलसी पुरक परिक्षा

२०७० श्रावण २० गते, आईतवार

काठमाण्डौं ,२० साउन।आज बाट एलएलसी पुरक परिक्षा सुरु भएको छ । दुई बिषयमा अनुतिर्ण विद्यार्थीहरुलेमात्र दिन पाउने पुरक परिक्षा आज बिहान ७ बजेबाट सुरु भएको हो । आज अग्रेजी बिषयको भइरहेको छ । गत चैत १ देखि ९ गतेसम्म सञ्चालन भएको एसएलसी परीक्षामा बढीमा दुई बिषयसम्म अनुत्तीण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा आजदेखि पुरक परिक्षा सुरु भएको हो ।
यस बर्ष सबैभन्दा बढी विज्ञान बिषयमा ५५ हजार, गणितमा ५० हजार र अग्रेजीमा ३१ हजार विद्यार्थी फेल भएका थिए ।साउन २७ गतेसम्म सञ्चालन हुने परीक्षामा मुलुकभरबाट एक लाख ११ हजार विद्यार्थी सहभागि रहेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार