प्रधानसेनापति शर्मा चीन भ्रमणमा जाँदै

२०८० कार्तिक ४ गते, शनिबार

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चीन जाँदैछन्। प्रधानसेनापति शर्मा बेइजिङ–सियाङसान फोरममा सहभागी हुन अक्टोबर २७ देखि नोभेम्बर २ (कात्तिक १० देखि १६) गतेसम्म बेइजिङको भ्रमण गर्ने नेपाली सेनाका सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। ।
उनी चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौँ बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुन त्यसतर्फ जाने भएका हुन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विश्व खाद्य दिवस

२०८२ आश्विन ३० गते, बिहीबार

बझाङमा ४.९ म्याग्निच्युडको भूकम्प

२०८२ आश्विन २९ गते, बुधबार