अमेरिकामा नेपाली विद्यार्थीको हत्या !

२०८१ भाद्र १२ गते, बुधबार

काठमाडौँ । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ। भोजपुर घर भएकी २१ वर्षीया मुना पाण्डे छातीमा गोली लागेको अवस्थामा मृत भेटिएकी हुन्। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका आएकी थिइन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भारत र चीनबीच पुनः सिधा हवाई उडान सुरु

२०८२ कार्तिक ११ गते, सोमबार

नयाँ दिल्लीमा कृत्रिम वर्षाको तयारी

२०८२ कार्तिक ९ गते, शनिबार

गोलभेडा प्रति किलो ७०० !

२०८२ कार्तिक ५ गते, मंगलवार

विपिन जोशीको शव नेपाल ल्याइँदै

२०८२ कार्तिक ४ गते, सोमबार