मोबाइलमा नेटवर्क नभएपछि…
काठमाडौं, २२ जेठ । मोबाइलमा नेटवर्क नभएपछि भारतका एक केन्द्रीय मन्त्रीले रुखमा चढेर फोन गरेको विषय अहिले भारतमा निकै चर्चित भएको छ । ‘डिजिटल इन्डिया’ को नारा दिइरहेको मोदी सरकारकै केन्द्रीय वित्त राज्यमन्त्री अर्जुन राम मेघवालले आफ्नो संसदीय क्षेत्रको भ्रमणका क्रममा मोबाइल नेटवर्कको समस्या सामना गर्नु परेको हो । आइतबार आफ्नो संसदीय क्षेत्र बीकानेरको भ्रमणमा […]
२०७४ जेष्ठ २२ गते, सोमबार