सुनको सार्वजनिक ट्वाइलेट !

काठमाडौं, ५ पुस । तपाईलाई सुनको ट्वाइलेट प्रयोग गर्ने रहर छ ? यदि तपाई न्युयोर्कमा हुनुहुन्छ वा न्युयोर्क घुम्न जाने योजना बनाउनुभएको छ भने अब तपाईको त्यो रहर पूरा हुने भएको छ । न्युयोर्कको गुगेनहाइम म्युजियममा १८ क्यारेट सुनको सार्वजनिक ट्वाइलेट बनाइएको छ । अमेरिका नाम दिइएको यो ट्वाइलेट म्युजियमको पाँचौं तल्लामा रहेको सार्वजनिक बाथरुमभित्र […]
२०७३ पुष ५ गते, मंगलवार