विविध

नितम्ब देखाउनेलाई ६ महिना जेल !

काठमाडौँ , ११ असोज । अस्ट्रेलियाको भिक्टोरिया प्रान्तले सार्वजनिक रुपमा नग्न नितम्ब देखाउनुलाई अपराध घोषित गरेको छ । यद्यपि आफ्नो नितम्ब देखाउनु विरोधको एउटा तरिकामा पनि मान्ने गरिएको छ। केही कानुनअनुसार यसलाई अपराध पनि मानिएको छ। यस्तो गर्दा पहिला पनि कानुनअनुसार दण्डको प्रावधान थियो । तर अब यसलाई विशेष विधेकअन्तर्गत प्रतिबन्धित गरिएको हो । यसप्रकारको […]

२०७३ आश्विन ११ गते, मंगलवार

४० थरी फल एउटै रुखमा

काठमाडौंँ , १० असोज । यो दुनियाँमा यस्तो रुख पनि छ जसमा एकथरी होइन ४० थरी फल फल्दछन् । यो विचित्र अमेरिकामा भएको होे । त्यहाँका एक भिजुअल आर्टका प्रोफेसरले एउटा अद्भूत रुख तयार पारेका छन् । ट्री अफ ४० नामले चिनिने यो रुखमा ४० प्रकारका फल फलाइएको छ । सेराक्यूज विश्वविद्यालयका भिजुअल आर्टस्का प्राध्यापक […]

२०७३ आश्विन १० गते, सोमबार

चार आँखा, दुईवटा मुख भएको बाच्छी जन्मियो

काठमाडौ, ५ असोज । अमेरिकाका केन्टुकीको एउटा फार्ममा पालिएको गाईले चार आँखा र दुई मुख भएको बाच्छी जन्माएको छ । बाच्छी तन्दुरुस्त रहेको बताइएको छ । बाच्छीको टाउकाको माथिल्लो भाग एउटै भए पछि आँखादेखि मुखसम्म दुईवटा टाउकोको स्वरुप छ । चारवटा आँखा भए पनि बीचका दुई आँखा भने काम लाग्ने अवस्थामा नरहेको बताइएको छ । […]

२०७३ आश्विन ५ गते, बुधबार

करोडपति कुखुरो !

काठमाडौँ, ४ असोज । सुनको अण्डा पार्ने कुखुराका विषयका दन्तेकथाहरु त सुन्नुभएकै होला । सायद आफैंले सुनको अण्डा नै पारेपछि कुनै कुखुराका लागि सुनको ओछ्यानमा सुत्न कुनै आइतबार कुर्नु परोइन तर यो दुनियामा एउटा यस्तो कुखुरा छ जसले आफुले सुनको अण्डा पार्दैन तर सुनको ओछ्यानमा सुत्दछ । त्यो दुनियाँकै धनी करोडपति कुखुरो सुनेको ओछ्यानमा सुत्ने […]

२०७३ आश्विन ४ गते, मंगलवार

पुल नभएपछि ….

काठमाडौं, २ असोज । भारतको बिहारस्थित भागलपुर जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ पाँच सय युवतीहरु आफ्नो लागि श्रीमान्को पर्खाइमा छन् । यसरी एउटा मामुली गाउँमै पाँच सय जना युवतीहरु बिहे गर्न नपाएर त्यसै थन्किनु परेको घटना सानो होइन, र पर्नेलाई मात्र पीरको पीडा थाहा हुन्छ । वास्तवमा सन्हौली नामक उक्त गाउँका सयौँ युवतीहरु बिहे […]

२०७३ आश्विन २ गते, आईतवार

रथ बनाउनेको तलब एक रुपया !

काठमाडौँ, भदौ ३० गते । इन्द्रजात्राका लागि गुठी संस्थानले १५ लाख रुपियाँ विनियोजन गरेको छ तर जात्रामा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ बनाउने परम्पराका नकर्मीले बुधबार एक रुपियाँ तलब बुझेका छन् । उनीहरूका लागि तलब पाउने व्यवस्था गरिए पनि जिजुबाजेका पालादेखि नबढाइएकाले अहिले सुन्दा अनौठो र हाँसो उठ्ने अवस्था छ । काठमाडौँ ज्यावहाल वडा नं. […]

२०७३ भाद्र ३० गते, बिहीबार

पत्नी बिक्रीका लागि विज्ञापन !

काठमाडौं, २९ भदौ । बेलायतमा एक पुरुषले आफ्नी पत्नी लिलामीमा बिक्री गर्नका लागि विज्ञापन प्रकाशित गरेका छन् । अनलाइन लिलामी साइट ‘इबे’ मा ३३ वर्षीय साइमन ओकेनले पत्नीको लिलाम बिक्रीका लागि विज्ञापन गरेका हुन् । वेकफिल्ड, योर्कशायर बस्ने ओकेनले आफ्नी २७ वर्षीया पत्नी लिएन्ड्राको तस्वीर राखेर विज्ञापन दिएका हुन् । उनले पत्नी बिक्री गर्नु पर्नाका […]

२०७३ भाद्र २९ गते, बुधबार

उडिरहेका दर्जनौं चरा एक्कासि आकाशबाट सडकमा खसे

काठमाडौं, २५ भदौ । अमेरिकाको बोस्टन सहरमाथि उडिरहेका दर्जनौं चरा एक्कासि बोस्टनको सडकमा खसेपछि म्यासेचुसेटस्का स्वास्थ्य अधिकारीले यसबारे अनुसन्धान अघि बढाएका छन् । कालोरङ, लामो पुच्छर भएका ४७ ओटा ग्याकल नामका चरा बोस्टननजिकै डोरचेस्टर इलाकामा बिहीबार आकाशबाट खसेका भेटिएको थियो । तिनीहरुमध्ये केही मृत भेटिएका थिए भने केही बिरामी अवस्थामा भेटिएका थिए । बोस्टनको एनिमल […]

२०७३ भाद्र २५ गते, शनिबार

‘राजधानीमै दिइँदै थियो मानव बलि’

काठमाडौ, २५ भदौ । भारतीय तान्त्रिक कानु पहरी तन्त्रमन्त्र गर्दैछन्। हवनकुण्ड वरिपरि सात जना गोलो घेरा गरी बसिरहेका छन्। १६ वर्षे युवतीलाई नजिकै राखेर अनौठो पूजा चलिरहेको छ। मन्त्र पढ्दै तान्त्रिक ‘मानव हड्डी’ का टुक्रामा केही छर्कदै छन्। उनी बेलाबेला युवतीलाई हवन गर्न लगाउँछन्। सबै ‘हड्डी जाग्छ कि’ भनेर आशापूर्वक हवनतिर हेरिरहेका छन्। हड्डी जागेपछि […]

२०७३ भाद्र २५ गते, शनिबार

डाक्टरले नै विरामीलाई बलात्कार गरेपछि…

काठमाडौँ, २४ भदौ । भारतीय राज्य गुजरातस्थित गान्धीनगरको एउटा प्रतिष्ठित अस्पतालका डाक्टर र एक स्वीपरलाई एक जना डेंगुको विरामीमाथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ। समाचार एजेन्सीहरुका अनुसार सोही अस्पतालमा उपचार गराइरहेका विरामीले उनीहरुमाथि यस्तो आरोप लगाएकी हुन् । अडालज प्रहरी कार्यालयका प्रहरी निरीक्षक के पन्डयाले भने–एक जना डेंगु पीडितले बलात्कारको आरोप लगाएपछि एक जना […]

२०७३ भाद्र २४ गते, शुक्रबार