नेपाल कम्युनिष्ट पार्टी स्थायी समितिको बैठक सुरु
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक काठमाडौँको बुद्धनगरस्थित पार्टी कार्यालयमा सुरु भएको छ। बुधबार बिहानदेखि सुरु भएको उक्त बैठकमा महासचिव विप्लव सी द्वारा प्रस्तुत ‘क्रान्तिकारी बिचको एकतालाई अगाडि बढाऊ,एकीकृत जनक्रान्तिलाई सुदृढ गरौँ ‘ शीर्षकको १० पृष्ठ लामो दस्तावेजमाथि छलफल भईरहेको बताइएको छ ।सो पार्टीको नवौं महाधिवेशनले ६ सदस्यीय स्थायी समिति निर्वाचित गरेको थियो […]
२०८० जेष्ठ ३ गते, बुधबार