नेपाल कम्युनिष्ट पार्टीको पोलिटब्यूरोको बैठक सुरु
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको पोलिटब्यूरो समितिको बैठक कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालय शिबगढीमा सुरु भएको छ। छिट्टै बस्न लागेको पार्टी केन्द्रिय समितिको पुर्ण बैठकको गृहकार्य गर्ने ,देशको पछिल्लो समसामयिक तथा विकसित घटनाक्रमबारे पार्टी दृष्टिकोण तय गर्ने र मुलुकको संकटपुर्ण स्थितिलाई निकास दिन कम्युनिस्टआन्दोलनलाई एकताबद्ध र ध्रुवीकरण गर्नका लागि सम्वाद समिति बनाउनेबारे उक्त बैठकमा छलफल हुने […]
२०८० जेष्ठ १० गते, बुधबार