‘अबको लडाई साम्राज्यवादसङ्ग’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रदेश इन्चार्ज उमा सी ‘शिलु’ले अबको लडाई साम्राज्यवादसङ्ग हुने बताएकी छन् । बिहिबार नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।नेता शिलुले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति बदलिएको र त्यसले पार्टीको नयाँ भूमिका मागेको भन्दै सबैले भूमिका पूरा गर्न तत्पर […]
२०८१ श्रावण २५ गते, शुक्रबार