मुख्य समाचार

भारतीय सेनाध्यक्ष नेपाल आउँदै

काठमाडौं, १२ चैत । भारतीय सेनाध्यक्ष विपीन रावत चैत १५ गते मंगलबार नेपालको चारदिने भ्रमणका लागि आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आगामी बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । नवनियुक्त भारतीय […]

२०७३ चैत्र १२ गते, शनिबार

एमालेका विद्यार्थी अखिल (क्रान्तिकारी)काे फन्दामा

काठमाडौ, ९ चैत । नेकपाकाे नाममा चन्दा उठाउदै गरेकाे अवस्थामा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलका केन्द्रीय सदस्य सन्तोष तिमेल्सना र तिलक खड़कालार्इ अखिल (क्रान्तिकारी)ले नियन्त्रणमा लिएको छ । एमालेनिकट उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टीनिकटको नाममा चन्दा अातंक मच्चाउदै हिडिरहेकाे अवस्थामा अखिल (क्रान्तिकारी)ले आज रंगेहात नियन्त्रणमा लिएका हुन् । नेकपाकाे नाममा चन्दा उठाउदै गरेकाे अवस्थामा अखिलका […]

२०७३ चैत्र ९ गते, बुधबार

महानिरीक्षक नियुक्तको लागि नयाँ प्रक्रिया

काठमाडौ, ९ चैत । सरकारले नेपाल प्रहरीका महानिरीक्षक नियुक्तको नयाँ प्रक्रिया सुरु गर्दैछ । सर्वोच्च अदालतको आदेशपछि आज मन्त्रिपरिषदको बैठक बसेर नियुक्तिको प्रक्रिया सुरु गर्नेछ । अदालतले बहालवाला प्रहरी नायब महानिरीक्षकमध्ये योग्यतम् तथा चार वर्षको कार्यसम्पादन मूल्याङनमा प्रतिस्पर्धीमध्ये उच्चतम् अंक प्राप्त गर्नेलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न आदेश दिएको छ । गएको फागुन १ गते मन्त्रिपरिषद्ले […]

२०७३ चैत्र ९ गते, बुधबार

नेकपाले जनजागरण तथा भण्डाफोर अभियान सञ्चालन गर्ने

काठमाडौं, ६ चैत । नेपाल कम्युनिस्ट पार्टीले देशव्यापीरुपमा जनजागरण तथा भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । सो अभियानअन्तर्गत देशका विभिन्न स्थानमा जनसभा गर्ने कार्यक्रम रहेको छ । जसअन्तर्गत आगमी वैशाख ५ गते महेन्द्रनगर, बुटबल, विराटनगर र जनकपुरमा जनसभा हुनेछ । महेन्द्रनगरमा हुने जनसभालाई प्रवक्ता प्रकाण्ड, बुटबलको जनसभालाई सन्तोष बुढामगर, विराटनगरको जनसभालाई हेमन्तप्रकाश वली ‘सुदर्शन’ […]

२०७३ चैत्र ६ गते, आईतवार

नेकपाद्वारा जनसत्तालाई विस्तार र सुदृढ गर्ने उदघोष

काठमाडौं, ५ चैत । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले सरकारले आगामी वैशाख ३१ गते गर्ने भनेको स्थानीय निर्वाचनलाई खारेज गर्दै जनसत्ता निर्माण, विस्तार र त्यसलाई अझै सुदृढ बनाउने निर्णय गरेको छ । यस बिषयमा प्रवक्ता प्रकाण्ड भन्छन््– २०६८ पछि अर्थात्् पहिलो संविधानसभाको विघटन भइसकेपछि प्रतिक्रान्तिकारीहरुले षड््यन्त्र गरेर दलाल […]

२०७३ चैत्र ५ गते, शनिबार

नेकपाको प्रवक्तामा प्रकाण्ड

काठमाडौं, ५ चैत । नेपाल कम्युनिस्ट पार्टीको हालै रोल्पाको थवाङमा सम्पन्न महाधिवेशनपछि बसेको केन्द्रीय समितिको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले महाधिवेशनको निर्णयलाई कार्यक्रम र कार्ययोजनामा ढालेको बुझिएको छ । साथै, सो बैठकले पार्टी प्रवक्तामा प्रकाण्डलाई चयन गरेको छ ।

२०७३ चैत्र ५ गते, शनिबार

स्थानीय तहको चुनाव हुनै नदिने निर्णय

काठमाडौं, ४ चैत । नेपाल कम्युनिस्ट पार्टीले आगामी बैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको चुनाव हुन नदिने निर्णय गरेको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । रोल्पाको थवाङमा सम्पन्न पार्टीको महाधिवेसनपछि बसेकाे पूर्ण बैठक राजनैतिक र सांगठानिक निर्णय गर्दै सम्पन्न भएको बताइएको छ । बैठकले सरकारले आगामी […]

२०७३ चैत्र ४ गते, शुक्रबार

शुभश्री एकेडेमीका सञ्चालक अखिल क्रान्तिकारीको फन्दामा

काठमाडौं, ३ चैत । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारिले शुभश्री एकेडेमीका सञ्चालक बालकृष्ण ओलीलाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय सल्यानमा बुझाएको छ । शुभश्रीका सञ्चालक ओलीले खुला शिक्षाको नाममा विद्यार्थी र अभिभावकलाई ठगी गरेको भन्दै अखिल क्रान्तिकारीले कानुन बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सल्यानमा बुझाएको हो । ओलीले सीईई परीक्षा पास गर्न नसकिने […]

२०७३ चैत्र ४ गते, शुक्रबार

नेकपाद्वारा गाउँपालिकामा तालाबन्दी

काठमाडौं, ३ चैत । नेपाल कम्युनिस्ट पार्टीले धादिङको सिद्धलेक गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । सलाङको कमलावारीमा मंगलबार उद्घाटन गरिएको सिद्धलेक गाउँपालिकाको कार्यालय अवैज्ञानिक र कथित चुनावको नाममा गरिएको खेलवाड भएकाले तालाबन्दी गरिएको इलाका इन्चार्ज राज कुमार गुरुङले बताए । गुरुङका अनुसार स्थानीय चुनावका कुनैपनि गतिविधि हुन नदिन तालाबन्दी गरिएको हो ।

२०७३ चैत्र ३ गते, बिहीबार

मधेसी मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं, ३ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले वर्तमान सरकार निर्माण हुँदा दिएको समर्थन फिर्ता लिएका छन् । सभामुख ओनसरी घर्तीको सचिवालय सिंहदरबारमा मोर्चामा आवद्ध तराई– मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र राष्ट्रिय मधेस समाजवादी पार्टीले दलका तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिखितपत्र विहीबार बुझाउँदै समर्थन फिर्ता […]

२०७३ चैत्र ३ गते, बिहीबार