३३ दलले अख्तियार घेरे

काठमाडौँ, । नेकपा माओवादीसहितका ३३ दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिको विषयलाई लिएर आज आयोगको कार्यालय घेराउ गरेका छन्। ३३ दलले आयोग प्रमुखमा कार्कीको नियुक्ति असंवैधानिक भन्दै त्यसको विरोधमा बिहान नौदेखि ११ बजेसम्म आयोगको कार्यालय घेराउ गरेका हुन् । तीन दल र मधेसी मोर्चाबीच गत चैतको अन्तिममा भएको ११ बुँदे सहमति तथा […]
२०७० बैशाख ३१ गते, मंगलवार