सोमबार ६ श्रावण २०८२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पवाट प्रभावितकाे उद्धार र राहतमा जुटेको छ । सो पार्टीद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत महासचिव विप्लव सी ले भुकम्प प्रभावितकाे उद्धारमा जुट्न नेता – कार्यकर्तालाई निर्देशन दिदै पार्टीको तर्फवाट बिभिन्न किसिमका सहयोगको घोषणा गरेका छन्। पत्रकार सम्मेलनमार्फत महासचिव विप्लव सी ले विनाशकारी भूकम्प […]
२०८० कार्तिक १८ गते, शनिबारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालको कला संस्कृति सामन्तवाद र साम्राज्यवादी अर्थव्यवस्थाको चपेटामा परेको ठोकुवा गरेका छन् । शुक्रबार प्रवक्ता प्रकाण्ड सीद्वारा रचित जनवादी गीत ‘साम्यवाद’ को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्ड सीले आपूmले रचना गरेको जनवादी गीत ‘साम्यवाद’को रचनाको पृष्ठभूमि सुनाउँदै जनवादी कला संस्कृति जनताको […]
२०८० कार्तिक १७ गते, शुक्रबारकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।बुधबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको ललितपुरको हरिसिद्धिस्थित निवासमा दुई नेताबीच भेटवार्ता भएको नेकपाका केन्द्रीय सदस्य अडिग सीले जानकारी दिएका छन् । भेटवार्ताको क्रममा समाजवादी मोर्चा र समाजवादी व्यवस्थाको कार्यदिशा,कम्युनिष्ट आन्दोलन र मुलूकको समसामयिक राजनीतिक परिस्थितिका बिषयमा छ्लफल […]
२०८० कार्तिक १६ गते, बिहीबारकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले क्रान्तिका बेपता योद्धा परिवारसङ्ग भेटघाट गरेका छन । मङ्गलबार धादिङको गजुरी गाउँपालिका वडा न २ मलेखुमा आयोजित एक कार्यक्रमकाबीच महासचिव विप्लव सी ले क्रान्तिका बेपता योद्धा परिवारसङ्ग भेटघाट गरेका हुन ।नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा पश्चिम ताम्सालिङ्ग ब्यूरो इन्चार्ज आजाद सीले आयोजना गरेको भेटघाट कार्यक्रममा बेपत्ता […]
२०८० कार्तिक १६ गते, बिहीबारकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी नेकपा एमालेको चियापान कार्यक्रममा सहभागी भएका छन । नेकपा एमालेले दशैं तिहार तथा छठपर्वको अवसरमा बुधवार पार्टी कार्यालय च्यासलमा आयोजना गरेको चियापान कार्यक्रमा महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड सहभागी भएका हुन ।चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड),नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष […]
२०८० कार्तिक १६ गते, बिहीबारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले अरुण तेस्रो प्रभावितको आन्दोलनमा एक्येबद्धता जनाएको छ। अरुण तेस्रो जल विद्युत आयोजना प्रभावित संयुक्त संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले सो एक्येबद्धता जनाएका हुन् । ज्ञापन पत्र बुझ्दै प्रवक्ता प्रकाण्ड सीले भने – ‘हाम्रो पार्टी तपाइहरुको आन्दोलनमा एक्यवद्धता जनाउछ र माग सम्बोधन गर्न पहलकदमी गर्छ। […]
२०८० कार्तिक १२ गते, आईतवारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले समाजवादी मोर्चा समाजवाद प्राप्तिको हतियार भएको खुलासा गरेका छन् । नेकपा निकट अखिल (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागको मुखपत्र ‘छात्रा आवाज’ लाई दिएको अन्तर्वार्तामार्फत् उनले सो खुलासा गरेका हुन् । प्रवक्ता प्रकाण्ड सीले दलाल पुँजीपति वर्गको संसदीय राज्य व्यवस्थाले देश र नेपाली जनताको जीवनमा पैदा गरेका आतंककारी समस्याको […]
२०८० कार्तिक १२ गते, आईतवारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच वर्तमान राजनीतिक संकटको नयाँ राजनीतिक कोर्ष बनाएर समाधान खोज्ने सहमति भएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आज अपरान्ह भएको भेटवार्तामा सो सहमती भएको बताइएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निवास हात्तिवनमा भएको सो भेटवार्तामा […]
२०८० कार्तिक ११ गते, शनिबारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच बिहिबार भेटवार्ता भएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालको निवास कोटेश्वोरमा भएको उक्त भेटवार्तामा देशको चरम संकट , डरलाग्दो निराशा र सामाजिक असुक्षा एबम् विकृतिका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।उक्त भेटवार्तामा भ्रष्टाचार , कमिशन , […]
२०८० कार्तिक ९ गते, बिहीबार