एमसीसी कार्यान्वयनविरूद्ध भित्तेलेखन तीब्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, उपत्यका ब्युरोले भित्तेलेखनलाई तिब्र पारेको छ । नेकपाकाे केन्द्रीय कार्यक्रम अनुसार उपत्यका ब्युरो अन्तर्गतका जिल्लाहरूले एमसीसी कार्यान्वयनविरूद्ध भित्तेलेखनलाई तीब्र पारेका हुन् । उनीहरूले ‘नाे एमसीसी, नाे एसपीपी, गाे ब्याक अमेरिका, नेकपा जिन्दावाद’ लगायतका नाराहरूले भिता रङ्ग्याएका छन् । नेकपा भक्तपुरले सानाेथिमी, जगाती, मध्यपुर थिमी लगायतका सार्वजनिक स्थानहरूमा भित्तेलेखन गरेकाे छ […]
२०८० भाद्र ७ गते, बिहीबार