मुख्य समाचार

‘शासकले कुर्सीसँग सार्वभौमिकता साट्दा देश पराधीन हुन पुग्यो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले शासकले कुर्सीसँग सार्वभौमिकता साट्दा देश पराधीन हुन पुगेको ठोकुवा गरेका छन् । राष्ट्रिय सम्प्रभुता आन्दोलनद्वारा आयोजित “विदेशी सेनामा नेपाली नागरिकको गैरकानुनी भर्ती: राष्ट्रिय सम्प्रभुताप्रतिको हाँक र ऐतिहासिक क्षतिको क्षतिपूर्ति” बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले नेपालको […]

२०८२ बैशाख १४ गते, आईतवार

महासचिव विप्लव सी र शिक्षक प्रतिनिधि मण्डलबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीसंग २५ दिनदेखि जारी शैक्षिक आन्दोलनमा सहभागी शिक्षक तथा कर्मचारीहरूको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ।भेटमा आन्दोलनरत प्रतिनिधि मण्डलले सरकारले विगतमा शिक्षक समुदायसँग गरेका माग र मुद्दालाई सम्बोधन गर्ने गरी विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी गर्न चासो नदेखाएको गुनासो […]

२०८२ बैशाख १४ गते, आईतवार

महासचिव विप्लव सीद्वारा ललितपुर हरिसिद्धिका स्थानीयसँग भेटघाट

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले ललितपुर महानगरपालिका वडा नम्बर २८, हरिसिद्धि लामा डोलाका स्थानीय बासिन्दाहरूसँग भेटघाट तथा छलफल गरेका छन्।भेटघाटका क्रममा परिचय आदानप्रदानका साथै स्थानीय विकासका विभिन्न विषयमा छलफल भएको थियो। विशेषगरी खानेपानी, सडक, ढल निकास र अन्य आधारभूत समस्याहरूका बारेमा स्थानीयहरूले आफ्ना गुनासाहरू राखेका थिए।स्थानीय बासिन्दाहरूले […]

२०८२ बैशाख १४ गते, आईतवार

समाजवादी मोर्चा कर्णालीको संयोजकमा सुशील सी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपाल कर्णाली प्रदेशलको संयोजकमा नेकपाका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशिल सी चयन भएका छन् । वीरेन्द्रनगर सुर्खेतमा आयोजित एक कार्यक्रमबीच यसअघिका संयोजक नेकपा (समाजवादी )पार्टीका ठगेन्द्र प्रकाश पुरीले नेता सुशिल सीलाई नेतृत्व हस्तान्तरण गरेका […]

२०८२ बैशाख १३ गते, शनिबार

क्रान्तिकारी ध्रूबिकरण अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले देश र जनताको मुक्तिको लागि क्रान्तिकारी ध्रूबिकरण अनिबार्य भएको बताएका छन् । सो पार्टीद्वारा १५६ औं लेनिन जयन्ती तथा ७७ औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित बृहत ध्रुविकरण कार्यक्रमको समिक्षा बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रवक्ता […]

२०८२ बैशाख १२ गते, शुक्रबार

‘विचार संश्लेषण नगर्ने हो भने अबको १० वर्षमा कम्युनिस्ट मुभमेन्ट सकिन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालका कम्युनिस्ट वामपन्थीहरुले समिक्षासहित विचार संश्लेषण नगरे कम्युनिस्ट मुभमेन्ट सकिने ठोकुवा गरेका छन् । बिहीबार काठमाडौंमा नेकपा नेता शिलु सीद्वारा लिखित कृति ‘विचार संश्लेषण’को लोकार्पण गर्दै महासचिव विप्लव सीले नयाँ विचार नदिए अबको १० वर्षमा कम्युनिस्ट मुभमेन्ट सकिने ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलनको गम्भीर […]

२०८२ बैशाख १२ गते, शुक्रबार

‘नेकपाले जनताको सेवा गरेर जनमत लिनु पर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इञ्चार्ज अनिल सीले बिश्व कम्युनिस्ट आन्दोलनका नेता माओले साम्राज्यवादलाई ‘तिमि तिम्रो तरिकाले लड , हामी हाम्रो तरिकाले लड्छौ’ भन्नु भएको सन्दर्भ उल्लेख गर्दै कांग्रेस , एमाले , पूर्वपन्च र कथित मधेसी पार्टीहरु मासु भात खुवाएर जनमत लिने गरेको ठोकुवा गरेका छन्। सोमबार नेकपा बाराको […]

२०८२ बैशाख १० गते, बुधबार

नेकपा जनताको आशा र भरोसाको केन्द्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले नेकपा जनताको आशा र भरोसाको केन्द्र बन्दै गएको ठोकुवा गरेका छन। सो पार्टीद्वारा मंगलबार १५६ औं लेनिन जयन्ती तथा ७७ औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित बृहत ध्रुविकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले […]

२०८२ बैशाख ९ गते, मंगलवार

‘देश र जनताको लागि एकजुट हुनुको बिकल्प छैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले राष्ट्र र जनताको जीवनमा गम्भीर संकट पैदा भएको ठोकुवा गर्दै यसको समाधानको लागि सम्पूर्ण कम्युनिस्ट,क्रान्तिकारी र प्रगतिशील दल र नेता एकजुट हुनुको बिकल्प नभएको बताएका छन। सो पार्टीद्वारा १५६ औं लेनिन जयन्ती तथा ७७ औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित […]

२०८२ बैशाख ९ गते, मंगलवार

आत्मनिर्भरता अब व्यावसायिक उत्पादनमा रूपान्तरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आत्मनिर्भरताको लक्ष्यलाई व्यावसायिक उत्पादनमा विस्तार गर्ने घोषणा गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी द्वारा अर्घाखाँची, शीतगंगा ११ मान्द्रे कम्युनमा एक हप्तादेखि श्रम गरिरहेका महासचिव विप्लव सीले भने- “हामीले यो व्यावसायिक रूपमा यात्रा आलुबाट सुरु गरेका थियौं, तर त्यो केवल आफ्नो आवश्यकता पूरा गर्नका लागि थियो। अब यो वर्षदेखि […]

२०८२ बैशाख ८ गते, सोमबार