ब्याट्री नचाहिने मोबाइल सेट
काठमाडौं, २७ असार । भारतीयमुलका वैज्ञानिकहरु संसारकै पहिलो ब्याट्रीबिनाको मोबाइल सेटको निर्माण गर्न सफल भएका छन् । करिब शून्य शक्ति खपत हुने उक्त मोबाइल सेटमा मोबाइल टावर तथा वाइफाइ राउटरबाट आएको रेडियो सिग्नललाई नै ऊर्जामा परिणत गरेर मोबाइल चल्ने प्रविधिसहितको मोबाइल सेटको निर्माण गर्न वैज्ञानिकहरु सफल भएका हुन् । ‘प्रोसिडिंग्स अफ एसोसिएसन फर कम्प्युटिङ मसिनरी […]
२०७४ असार २७ गते, मंगलवार