फेसबुकमाथि दैनिक ६ घण्टा प्रतिवन्ध !
काठमाडौं, २४ चैत । बंगलादेश सरकारले फेसबुकमाथि दैनिक ६ घण्टा प्रतिवन्ध लगाउने तयारी गरेको छ । सरकारले रातमा ६ घण्टासम्म फेसबुक ब्लक गर्न लागेको हो । बंगलादेशी समाचारपत्र डेली स्टारका अनुसार मध्यरातदेखि फेसबुक ६ घण्टासम्म बन्द गरिनेछ । खासगरी युवा तथा विद्यार्थीहरुको हितलाई ध्यानमा राख्दै सरकारले यस्तो कदम चाल्न थालेको बताइएको छ । पत्रिकाका अनुसार […]
२०७३ चैत्र २४ गते, बिहीबार