अदालतको आदेशबिना टेलिफोन कल डिटेल हेर्न नपाइने
काठमान्डौ माघ २६। सर्वोच्च अदालतले अदालतको अनुमतिविना कल डिटेल नहेर्न आदेश दिएको छ । प्रहरीले अपराध अनुसन्धानका नाममा व्यक्तिको टेलिफोन कल डिटेल हेर्ने कार्यलाई गैरकानुनी भन्दै सर्वोच्च अदालतले आइन्दा अदालतको अनुमतिविना कल डिटेल नहेर्न आदेश दिएको हो । अनुसन्धानको नाममा व्यक्तिको कल डिटेल हेर्ने कार्य गोपनीयताको हकविपरीत भएको दाबीसहित परेको एउटा रिट निवेदनमा भएको पूर्ण […]
२०७३ माघ २६ गते, बुधबार