हावाबाट विद्युत् उत्पादन
काठमाडौ, ४ असार । बुद्ध पावर प्रालि पोखराको प्रयासमा मुस्ताङको सदरमुकाम जोमसोममा हावाबाट बिजुली उत्पादन भएको छ । हावाबाट साढे एक किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो । हावाको गतिको आधारमा उत्पादन बढ्दै जाने कम्पनीले दाबी गरेको छ । मदानी प्रकृतिकै पंखा राखेर विद्युत् उत्पादन सुरु गरिएको कम्पनीका निर्देशक पुस्कर तिमिल्सिनाले जानकारी दिए । मुस्ताङमा […]
२०७३ असार ४ गते, शनिबार