आज वर्षा तथा हिमपातकाे सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज पश्चिम नेपालमा बढी बदली भएर वर्षा तथा हिमपातकाे सम्भावना देखिएकाे जनाएको छ । महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षा तथा हिमपात हुने जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा […]
२०७९ माघ १० गते, मंगलवार