बिज्ञान तथा प्रबिधि

ट्वीटरले डोनाल्ड ट्रम्पलाई लगाएको प्रतिबन्ध हटाउने !

काठमाडौं । ट्वीटरले डोनाल्ड ट्रम्पलाई लगाएको प्रतिबन्ध हटाउने भएको छ । टेस्लाका सीईओ एलन मस्कले मंगलबार फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाइएको ट्विटर प्रतिबन्ध हटाउने बताएका हुन्। ४४ अर्ब डलरमा ट्वीटर किन्ने सम्झौता गरेका एलन मस्कले आफूलाई ‘स्वतन्त्र अभिव्यक्ति’को समर्थकको रुपमा व्याख्या गरेका छन् । र पहिलेका धेरै अवसरहरूमा पनि ट्रम्पलाई प्लेटफर्ममा […]

२०७९ बैशाख २८ गते, बुधबार

तीन दिनको मौसम पूर्वानुमान :चक्रवातसँगै दुई वायुको असर

काठमाडौं । मौसम पूर्वानुमान महाशाका अनुसार स्थानीय र पश्चिमी वायुसँगै असानी नामक चक्रवातको असर रहेको छ । जसकारण दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थान […]

२०७९ बैशाख २८ गते, बुधबार

‘असानी’ चक्रवातको प्रभाव : मुलुकभर मौसम खराब

काठमाडौँ । अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभावका साथै चक्रवात दक्षिण बंगालको खाडीमा विकसित चक्रवात ‘असानी’ को आंशिक प्रभाव रहेकोले मौसम बदली भएको छ । सोही प्रभावका कारण हाल मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । […]

२०७९ बैशाख २७ गते, मंगलवार

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेश देखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेकोले आइतबार केही स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ का तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आइतबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश […]

२०७९ बैशाख २५ गते, आईतवार

अनुसन्धानका लागि चिनियाँ टोली सगरमाथामा तर्फ

काठमाडौँ । विश्वको सर्वाेच्च शिखर सगरमाथामा नयाँ बृहत् वैज्ञानिक अनुसन्धान सर्वेक्षण गर्न २७० जना चिनियाँ विज्ञको टोली त्यसतर्फ गएको छ । चीनको छिङहाई-तिब्बत पठारभूमीमा सन् २०१७ मा सुरु गरिएको वैज्ञानिक अनुसन्धान सर्वेक्षणलाई निरन्तरता दिदैँ दोस्रो चरणमा विभिन्न क्षेत्रका विज्ञसहितको टोली चीनले सगरमाथातर्फ पठाएको हो । अनुसन्धानका लागि १६ टोलीमा २७० जना अनुसन्धाकर्ता तीन दिनअगाडि सगरमाथाकाे […]

२०७९ बैशाख २१ गते, बुधबार

देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने !

काठमाडौं । आईस्पानले देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेल, सिफ्फीलगायत अपस्ट्रिम प्राेभाइडर कम्पनीलाई भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस गर्न पूर्णरुपमा बन्द गरेकाले ती कम्पनीलाई विगत ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्तादेखि देशभर इन्टरनेट […]

२०७९ बैशाख १८ गते, आईतवार

एलोन मस्कद्वारा कोका कोला कम्पनी किन्ने घोषणा

काठमाडौं । केही दिन अघि ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका विश्वका नम्बर एक धनाढ्य एलन मस्कले अब कोकाकोला कम्पनी खरिद गर्ने घोषणा गरेका छन् । ट्वीटर खरिदको सम्झौता भएको एक साता नबित्दै मस्कले ट्वीटर मार्फत नै अब आफूले कोकाकोला खरिद गर्ने र कोकिनलाई पुनः कोकमा जोड्ने बताएका हुन् । तर कोकाकोलाको सम्झौता […]

२०७९ बैशाख १५ गते, बिहीबार

मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भू-भागमा स्थानीय वायु र पश्चिम वायुको प्रभाव रहेको र आज बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे तथा बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको जनाएकाे छ । बुधबार दिउँसो भने देशका गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । बागमती प्रदेश […]

२०७९ बैशाख १४ गते, बुधबार

एलन मस्कद्वारा ट्वीटर खरिद

काठमाडौं । विश्वका धनाढ्य एवं टेस्ला कम्पनीका मालिक एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर कम्पनी खरिद गरेका छन् । गत दुई साताअघि मस्कले आफुले ट्वीटर खरिद गर्न सक्ने सम्भावना रहेको खुलासा गरेका थिए । ट्वीटरमा रहेको नक्कली खाताहरु उन्मुलन गर्नेदेखि धेरै परिवर्तन गर्नका लागि छट्वीटर खरिद गरेको उनले बताएका छन् । अमेरिकी पत्रिका फोब्र्सका अनुसार […]

२०७९ बैशाख १३ गते, मंगलवार

रुसद्वारा लामो दूरीको आणविक क्षेप्यास्त्र परीक्षण

काठमाडौ‌ । रूसले लामो दूरीको आणविक क्षेप्यास्त्र परीक्षण गरेको छ । रूसी रक्षा मन्त्रालयले सरमात नामक क्षेप्यास्त्र परीक्षणको भिडियाे सार्वजनिक गरेको हो । क्षेप्यास्त्र परीक्षणका विषयमा रुसी सैनिकले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएको भिडियोमा देखाइएको छ । उत्तरपश्चिम रूसको प्लेसेत्स्कबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र ६ हजार किलोमिटर परको काम्चात्का प्रायद्धीप निशानामा खसेको थियो । यो क्षेप्यास्त्रले […]

२०७९ बैशाख ८ गते, बिहीबार