समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्ने
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)र जनता समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा गण्डकी प्रदेश संयोजन समितिको बैठकले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्ने निर्णय गरेको छ। बैठकले मोर्चामा रहेका चार दलका दुई–दुई जनाको प्रतिनिधित्व हुने गरी असोज महिनाभित्रमा जिल्ला संयोजन समिति गठन गरी सन्देशसभा गर्ने निर्णय गरेको हो।बैठकले जिल्लास्तरीय […]
२०८० आश्विन २३ गते, मंगलवार