नेकपा ललितपुरद्वारा बचतकर्ताको निक्षेप फिर्ता गर्न चेतावनी
काठामाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले बैंक तथा सहकारी, लघुवित्तीय, मिटर व्याजीहरुको ज्यादतीका विरुद्ध भण्डाफोर तथा खबरदारी कार्यक्रम सम्पन्न गरेका छ । ललितपुर जिल्लाभरी रहेका सहकारी लघुवित्तका माध्यमबाट सबैभन्दा बदनामी रुपमा जनतालाई सास्ति दिने लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्रीय कार्यालय ललितपुरको पुल्चोक कार्यलयमा खबरदारी र चेतावनी स्वरुप भण्डाफोर सभा गरेको छ । खबरदारी तथा भण्डाफोर […]
२०७९ चैत्र १३ गते, सोमबार