नेकपा काठमाण्डौ जिल्ला नं–३ ले १ महिने अभियान संचालन गर्ने
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी काठमाण्डौ जिल्ला नम्बर ३ ले १ महिने संगठन सुदृढ तथा विस्तार अभियान संचालन गर्ने भएको छ । शनिबार सम्पन्न जिल्ला नम्बर ३ को दोस्रो पूर्ण बैठकले पार्टी संगठन सुदृढ गर्दै जिल्लाभर विस्तार अभियान संचालन गर्ने निणय गरेको हो । दिव्य सीको अध्यक्षतामा बसेको बैठकले भ्रष्टचारी, कालोबजारी, मिटब्याजी र लघुवित्तहरुको विवरण संकलन […]
२०७९ चैत्र ६ गते, सोमबार