नेपाल कम्युनिस्ट पार्टी र र नेकपा माओवादी समाजवादीबीच एकता हुँदै
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता हुने भएको छ। नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी (शुसिल) नेतृत्वको माओवादी समाजवादी पार्टीबीच भोलि चैत १ गते एकताको घोषणा गर्ने कार्यक्रम रहेको नेकपाका स्थायी समिति सदस्य अनिल शर्माले जानकारी दिए ।नेता शर्माका अनुसार भोलि दिउँसो २ बजे काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा पत्रकार […]
२०७९ फाल्गुन ३० गते, मंगलवार