‘लाजेहाङ लिम्बुलाई सहिद घोषणा गर ‘
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय जनपरिषद नेपालले यहि चैत्र ५ गते विराटनगरमा १ नं. प्रदेशको नाम “कोशी प्रदेश” राखेकोमा यसको खारेजी र प्रदेशको पुनः नामाङ्कनको माग गर्दै संयुक्त लिम्बुवान मोर्चाले आयोजना गरेको शान्तिपूर्ण जुलुश र सभामाथि राज्यले गरेको हस्तक्षेप र दमनबाट गंभीर घाइते मोर्चाको कार्यकर्ता लाजेहाङ लिम्बु (पदम लिम्बु)को निधनप्रति गम्भीर ध्यानाकर्ष भएको बताउदै […]
२०७९ चैत्र ११ गते, शनिबार