नेकपा कौलालीद्वारा कन्चन गुटको आरोप खारेज
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी कैलालीले कन्चन गुटले जिल्ला सचिव गणेश ढकालप्रति राजनीतिक र सांगठनिक रुपले अलग भैसकेपछि पनि न्युनतम राजनीतिक मुल्य-मान्यता समेत नराखी लगाइएको भुठ्ठा आरोपलाई खारेज गरेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज निर्माणले बिहिबार एक बिज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्। नेता निर्माणद्वारा जारी बिज्ञप्तिमा भनिएको […]
२०७९ जेष्ठ १२ गते, बिहीबार