नेकपा कालिकोटले स्थानीय निर्वाचन पूर्णरुपमा प्रयोग गर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले स्थानीय निर्वाचन पूर्णरुपमा प्रयोग गर्ने भएको छ। नेकपा कालिकोटको जिल्ला समिति सदस्यहरुकाे बैठक तथा प्रशिक्षणपछि पार्टीले सो निर्णय लिएको बताइएको छ।सो पार्टीका प्रवक्ता प्रकाण्डको प्रमुख आथित्यतामा बसेको बैठकले स्थानीय निर्वाचनमा जिल्लाव्यापी रुपमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको समेत बताएको छ ।नेकपा कालिकोटको उक्त प्रशिक्षण तथा बैठकमा प्रबक्ता प्रकाण्डसंगै पाटीका […]
२०७९ बैशाख ११ गते, आईतवार