राजनीति

स्थानीयतहको जनप्रतिनिधि चुन्न मतदान सुरु

काठमाडौं । आज बिहान ७ बजेदेखि स्थानीयतहको निर्वाचन सुरु भएको छ । देशैभरीका स्थानीयतहमा ३५ हजार जनप्रतिनिधि चुन्नका लागि १ करोड ७७ लाख ३३ हजार २३ जना मतदाताले देशैभरीका निर्वाचन वुथबाट मत हाल्दैछन् । निर्वाचन आयोगका अनुसार देशैभरी रहेका १ करोड ७७ लाख ३३ हजार २३ मतदातामा ८९ लाख ९२ हजार १० जना पुरुष र […]

२०७९ बैशाख ३० गते, शुक्रबार

नेता अनिलबिरुद्ध गलत प्रचार : नेकपाद्वारा भ्रममा नपर्न आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालयले हालै जनआस्था अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर पार्टीका केन्द्रीय सदस्य अनिल शर्माको नाम जोडेर विभिन्न सामाजिक संंजालहरुमा गरिएको भ्रमपूर्ण टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय सचिव विजयले आज एक प्रेस विज्ञप्ती जारी गरी केन्द्रीय सदस्य अनिल जनआस्था पत्रिका र अनलाइनको कुनै पनि जिम्मेवारीमा […]

२०७९ बैशाख २९ गते, बिहीबार

नेता कञ्चन नेकपानिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहीको जिम्मामा रिहा

काठमाडौं । प्रहरी गिरफ्तारीमा परेका कसु (कञ्चन र सुदर्शन )समुहका नेता कञ्चन नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहीको जिम्मामा रिहा भएका छन । नेपाल कम्युनिस्ट पार्टीले पदमुक्त गरेपछि पार्टी फुटाएका कसु (कञ्चन र सुदर्शन ) समुहका नेता कञ्चनलाई प्रहरीले आज बिहानै दाङको भालुबाङबाट षड्यन्त्रपूर्वक गिरफ्तार गरेको थियो । उनि सुर्खेत जाँदै गर्दा आज […]

२०७९ बैशाख २९ गते, बिहीबार

बैद्यको बेइमानी : बाहिर बहिष्कार , भित्र प्रयोग !

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आसन्न स्थानीय निर्वाचन बहिष्कारको नीति अगाल्दै निर्वाचन बहिष्कार अभियान अगाडी बढाई रहेको छ । यसक्रममा उक्त पार्टीका कयौ नेता – कार्यकर्ता गिरफ्तार भै प्रहरी हिरासतमा समेत परेका छन। बाहिर निर्वाचन बहिष्कारको नारा अगाडी सारेको उक्त पार्टीले भित्र भित्रै भने ब्यापकरुपमा स्थानीय निकायको निर्वाचनमा उम्मेदवार खडा […]

२०७९ बैशाख २७ गते, मंगलवार

स्थानीय तह निर्वाचनका लागि मौन अवधि लागू हुँदै

काठमाडौं । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज मंगलबार रातिदेखि मौन अवधि लागू हुँदैछ । मौन अवधिमा प्रचार प्रसारलगाायतका गतिविधिमा निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आचारसंहिता उल्लंघन गरेको पाइए आयोगले कारबाही गर्नेछ । यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइने छैन […]

२०७९ बैशाख २७ गते, मंगलवार

‘पत्रकारले कसैको पक्ष वा विपक्षमा लाइक, शेयर गर्नुहुँदैन’

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख ३० गते हुुने स्थानीय तहको निर्वाचनका लागि हालै सार्वजनिक गरेको आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर ट्वीटर, भाइवर, युट्युब, इन्स्टाग्राम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रशारण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्नु नहुने उल्लेख गरिएको […]

२०७९ बैशाख २४ गते, शनिबार

‘ धर्मेन्द्र र हेमन्तले अनैतिक पाखण्डिपना देखाए ‘

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय कार्यालय सचिव असल खड्काले नेकपा सचिवालय सदस्यबाट कारबाहीमा परेका धर्मेन्द्र बास्तोला र हेमन्त ओलीले सामान्य नैतिकता पनि नदेखाई पाखण्डिपना देखाएको बताएका छन । उनले भने , “ जसरी धर्मेन्द्र र हेमन्तले पार्टी केन्द्रीय समितिको १२ औं बैठकले गरेको निर्णय विपरित विधि अनुशासन र नियम मिचेर तथानाम मिडियाबाजी गरी कार्यकर्ता […]

२०७९ बैशाख २४ गते, शनिबार

कास्कीका MCCविरोधी, स्वतन्त्र र जनपक्षीय उम्मेदवारद्वारा घरदैलो अभियान

काठमाडौं । MCCविरोधी, स्वतन्त्र र जनपक्षीय उम्मेदवारहरुले कास्कीमा आफ्नो घरदैलो र चुनावी अभियानलाई तीब्र बनाएका छन । पोखरा महानगरपालिका का प्रमुखका उम्मेदवार किशान सिंह गुरुङ, उप- प्रमुख का उम्मेदवार सोममाया विश्वकर्मा लगाएत विभिन्न वडाका अध्यक्षका उम्मेदवारहरु mcc र बर्तमान संसदीय व्यवस्था को विकृतीको भण्डाफाेर गर्दै जनपक्षीय उम्मेदवार हरुलाई पुतली चिन्हमा मतदान गर्न अपिल गर्दै हिडिरहेका […]

२०७९ बैशाख २४ गते, शनिबार

पाण्डे र गुरुङको चुनावी अभियानमा प्रहरी हस्तक्षेप !

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका निमकान्त पाण्डे र उपप्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएकी गुरुङका चुनाव चिन्ह घण्टाघरका झण्डाले सजाईका गाडीहरुमाथि प्रहरीको हस्क्षेप गरेको बताइएको छ ।शुक्रबार बेलुकी ६ बजेतिर घरदैलो कार्यक्रम सम्पन्न गरी पुरानो बानेश्वरबाट नयाँ बानेश्वरतर्फ आउँदै गरेका गाडीहरु बुद्ध नगरस्थित नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमा जाँदै गरेको अवस्थामा गाडीलाई रोकेर […]

२०७९ बैशाख २४ गते, शनिबार

‘जनताका लागि होइन जनताद्वारा बिकास भन्ने मान्यतासहित छुवाछूत मुक्त गाउँ बनाउछौ’

काठमाडौँ । अछामको पन्चदेवल बिनायक नगरपालिका वार्ड न २मा वार्ड अध्यक्षका लागि स्वतन्त्र उम्मेदवार,समाजसेवी तथा युवा ब्यावसायी भिम नेपालीले अब जनताको नाममा तथाकथित बिकासको नारा दिने होइन स्वयम् जनताद्वारा बिकास भन्ने अवधारणा अघि सार्ने बताएका छन ।आशन्न स्थानिय तहको निर्बाचनको पुर्व सन्ध्यामा मङ्गलबार १५ बुदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै स्वतन्त्र उम्मेदवार नेपालीले उक्त कुरा बताएका […]

२०७९ बैशाख २३ गते, शुक्रबार