पाण्डे र गुरुङद्वारा चुनावी अभियान तिब्र
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका निमकान्त पाण्डे र उपप्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएकी उमा गुरुङले ‘घण्टाघर’ चुनावचिन्ह पाएसंगै चुनावी अभियानलाई तिब्रता दिएका छन । । उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टीले समर्थन जनाएको छ भने अन्य साना बाम पार्टीहरु लगायत संसदबादी धारका ठूला भनिएका पार्टीहरु नेकपा एमाले, नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत […]
२०७९ बैशाख २१ गते, बुधबार