नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा आज बिहान ११ बजेबाट शुरु हुने जनाइएको छ । यसअघि मंसिर २८ र २९ गतेका लागि तोकिएको बैठक सोमबारदेखि सुरु हुन लागेको हो । बैठक आज र भोलि दुई दिन बस्ने पार्टी प्रचार विभागले जनाएको छ ।बैठकमा राष्ट्रियसभाको आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारका लागि […]
२०८० पुष २ गते, सोमबार