राष्ट्र संघका महासचिव गुटेरेसले संसदमा सम्बोधन गर्ने
काठमाडौँ । यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदमा सम्बोधन गर्नेभएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो । नेपाल बसाइका क्रममा उनले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय […]
२०८० कार्तिक ४ गते, शनिबार